दार्जीलिङ,25 नोभेम्बर(निसं): चुङथुङ-मेरीबोङ-तामसाङ समष्टि अन्तर्गत तामसाङ चियाबारी कालु धुरामा सार्वजनिक भवनको उद्घाटन कार्यक्रम सभासद् सन्दिप क्षेत्रीको बाहुलीबाट गरियो।
विभागीय अभियन्ता रबी राई, विद्या सुब्बा, सुरेन गुरुङ, समष्टि सचिव ललित तामङ, कर्माध्यक्ष अरुण क्षेत्री, समिति सदस्य अश्विन लकन्द्री, वार्ड सदस्य विश्वराज सुब्बा,शाखा सभापति अमित गुरुङ, डोलेन गुरुङ, बबेश गुरुङ, आदिको उपस्थितिमा भएको उक्त कार्यक्रममा ग्रामबासीले हर्ष प्रकट गरे। कार्यक्रमलाई सम्बोधन गर्दै सभासद् सन्दिप क्षेत्रीले आफूले चुनाउ अघि गरेको वाचा पूरा गर्नु सकेकोमा गोर्खाल्याण्ड टेरिटोरियल एड मिनिस्ट्रेसन(जीटीए) प्रमुख कार्यपाल अनित थापा प्रति आभार व्यक्त गरे।उनको माध्यमबाट रोड अनि हल कालु धुरामा बनिनु सकेको जानकारी गराए भने कार्यक्रम सञ्चालक जुलन सुब्बा थिए।