दार्जीलिङ, 24 नोभेम्बर(निसं): 10 जी/आर-का अवकाश प्राप्त अधिकारीहरु जनरल पीटीसी पियरसन कोलोनेल आर लिथरलैण्ड र उनकी छोरी कोलोनेल जेजे पुरवेस ब्रीगेडियर त्रिसा पुरवेस, कोलोनेल एनडीजे रोवि, मेजर पीजेडेन लण्डन र स्काटल्याण्डबाट आफ्नो पल्टनका साथीहरुलाई भेट्न दार्जीलिङ आइपुगेकोमा हर्ष व्यक्त गर्दै दार्जीलिङमा एक कार्यक्रम राख्यो। दार्जीलिङ साथै अन्य ठाउँका 10 जीआर-का अवकाश प्राप्त अधिकारीहरु केप्टन पासङ डेण्डुप लामा, बीइएम लेफ्टीनेन्ट बिसन तामाङ, मेजर राज कुनार राई, एडब्लुओ दार्जीलिङ क्याप्टन लाक्पा तामाङ, डब्लुओ टु निमा डेण्डुप लामा, डब्लुओ वान मनोहर राई, कलर सार्जेन्ट मनबहादुर थापा, डब्लुओ टु दिर्घा बहादुर तामाङ साथै अन्यले स्वागत गरेपछि दश कदम स्लोगनसँग एकाअर्कालाई पल्टनको पुरानो सम्झनाहरु साझा गर्दै आज दार्जीलिङमा भेटघाट गरेको जानकारी प्राप्त भएकोछ।अवकाश प्राप्त अ
धिकारीहरु दार्जीलिङम











