दार्जीलिङमा हस्तकला कारिगर कार्यशाला

Share this news

दार्जीलिङ,24 नोभेम्बर(निसं): हस्तकला कारिगरहरूका लागि एक कार्यशाला गत  22 नोभेम्बरको दिन दार्जीलिङको होटल टेस एण्ड रिसोर्ट्समा भारत सरकारको टेक्सटाइल्स मन्त्रालयको हस्तकला सेवा केन्द्र सिलगढी, डीसी (हस्तकला)-द्वारा आयोजना गरिएको छ। सहायक निर्देशक आकाश श्रीवास्तवले जानकारी दिएका छन्। यस कार्यशाला वा सेमिनारको उद्देश्य डीसी (हस्तकला)-को योजनाहरूको बारेमा कारिगरहरूलाई बुझाउनु थियो।
जेयुआई ऐन,ई-कमर्स प्लेटफर्महरू, जीएसटी, रत्न पोर्टल आदि रहेकोछ
।यस कार्यक्रममा उपस्थित प्रतिष्ठित व्यक्तिहरुमा निर्मल जोय संयुक्त आयोग,  जीएसटी,भारत सरकार,विश्वजीत महाप्रबन्धक, डीआईजी,पश्चिम बंगाल सरकार,अभिजित हलदार जेसीआई, कौशिक घोष डिजाइनिङ, समीर सेरेल, सहायक आयुक्त, जीएसटी, कार्यशाला वा सेमिनार हस्तकला सेवा केन्द्र सिलगढीका अधिकारी र अधिकारीहरूद्वारा असलसँग समन्वय गरिएयो जानकारी प्राप्त भएकोछ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग