भवेश विरूद्ध प्राथमिकी दर्ता

Share this news

दार्जीलिङ, 19 नोभेम्बर(निसं)): कालेबुङ निवासी गोर्खा भवेश नामक व्यक्तिले केन्द्र सरकारले नियुक्त गरेको इन्टरलोक्युटरको अर्डरलाई लिएर मनगढ़न्ते कुरा गरेर जनतामा भ्रम फैलाएको, भाजपा र दार्जीलिङका सांसद राजु विष्टलाई धमिल्याउने कुरा गरेको आरोप लगाउँदै हिजो दार्जीलिङ सदर थानामा भाजपा युवा मोर्चा दार्जीलिङ जिल्ला समितिले प्राथमिकी दर्ता गरेको छ। उक्त जानकारी दिँदै भाजपा युवा मोर्चा दार्जीलिङ जिल्ला
समिति अध्यक्ष निरज वान्तवा राईले गोर्खा भवेशले सोसियल मिडियामा अफवाह फैलाइरहेको दावी गरे। उनले भने, सोसियल मिडियालाई सकारात्मक रूपमा लिनुपर्छ, तर उनले नकारात्मक प्रकारले लिइरहेको छ।विशेषगरी केन्द्र सरकारले इन्टरलोक्युटर नियुक्तिलाई लिएर जारी गरेको अर्डर (पेपर) -सित छेड़छाड़ गरी हिच्चेहरू गल्ती देखाउने काम गरेको आरोपमा उनी विरूद्ध थानामा प्राथमिकी दर्ता गरिएको राईले थप बताए।

Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला