मजुवा, 19
नोभेम्बर (निसं): मजुवा ग्राम अन्तर्गत वीच बतासे क्षेत्र पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा राहत समाग्री प्रदान गरिएको छ। एआईडब्ल्युसी सभानेत्री महिमा लेप्चा, सचिवा टिका माया राई अनि कोषाध्यक्ष श्रीजना सुब्बाको विषेश उपस्थितिमा 13 जना पैह्रो पीडितहरूलाई विषेश न्यानो लुगाहरू व्लेङकेट लगायत अन्य कपडाहरू प्रदान गरिएको सचिवा राईले जनाए। विगत 4 अक्टोबरको प्रकृतिक प्रकोपमा परेका पैह्रो पीडितहरूलाई एआईडब्ल्युसीद्वारा यो चिसो मौसमको प्रकोपमा केही राहत पुगोस भन्ने उद्देश्य लिएर न्यानो लुगाहरूको योजना बनाएर, मजुवा ग्राम अन्तर्गत अप्पर सिङ्गबुङ्ग डेरा तथा वीच बतासेमा हिज औपचारिक रूपमा 13 जना पीडितहरूलाई एआईडब्ल्युसीको नेतृत्वमा एउटा साधारण कार्यक्रम आयोजना गरि उक्त राहत समाग्री प्रदान गरिएको एआईडब्ल्युसी मुल सचिवा टिका माया राईले जनाइन्।