Border Sikkim Review Workshop
Border Sikkim Review Workshop

एचआरडीपीद्वारा सिमाना सिक्किम समीक्षा कार्यशाला सम्पन्न

Share this news

एचआरडीपीद्वारा सिमाना सिक्किम (२०२५–२६) अन्तर्गतको समीक्षा कार्यशाला पाक्योङ्गको ग्रामीण विकास विभागको रुरबन कम्युनिटी कम्प्लेक्समा सम्पन्न भयो। जसले प्रगति मूल्याङ्कन गर्ने र आगामी गतिविधिहरूबारे छलफल गर्ने उद्देश्य राखेको थियो। सिटिजन्स फाउन्डेशनको कार्यान्वयनमा एचडीएफसी बैंक परिवर्तनको सहयोग प्राप्त यस कार्यक्रमले पाक्योङ्ग जिल्लाभरि १९ गाउँलाई समेटेको छ। कार्यशालाको उद्देश्य परियोजनाका उपलब्धिहरू मूल्याङ्कन गर्नु र दिगो ग्रामीण विकासका लागि आगामी कदमहरूको रूपरेखा तयार गर्नु थियो। उक्त कार्यशालामा मुख्य अतिथिको रूपमा उपस्थित जिल्लाध्यक्ष्य सुश्री प्रभा प्रधानले ग्रामीण सशक्तिकरणमा सिटिजन्स फाउन्डेशन र एचडीएफसी बैंक परिवर्तनको योगदानको प्रशंसा गरिन्। उनले भनिन् समुदाय-आधारित पहलहरूले ग्रामीण जीविकोपार्जन सुधारमा प्रभावकारी भूमिका खेलेको छ। कार्यक्रममा एडीसी (मुख्यालय) सबीन्द्र राई, एडीसी (विकास) आर. बी. भण्डारी, जिल्ला र ग्राम पंचायत प्रतिनिधि, बीडीओहरू, र सिटिजन्स फाउन्डेशनका सदस्यहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड