Free Gurung language education
Free Gurung language education

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदद्वारा निःशुल्क गुरूङ भाषा शिक्षा

Share this news

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदले गत मार्चदेखि निःशुल्क गुरूङ भाषाको शिक्षा दिइरहेको छ। जसमा पहिलो सेमेस्टरका उत्तीर्ण विद्यार्थीहरूको लागि एडभान्स कोर्स सञ्चालन गरिनेछ भने पहिलो सेमेस्टरमा कक्षा पूर्ण गर्न नपाएकाहरूका पहिलो चरणको कोर्स फेरि गराइनेछ। आगामी 1 नोभेम्बर शनिबार साँझदेखि आरम्भ गरिने छ। यसमा कुनै पनि उमेरका इच्छुक गुरूङहरूले आफ्नो भाषाको शिक्षा लिन आह्वान गरिएको छ।

Share this news
आजको रोजाइ
गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन