Gorkha Youth Club,
Gorkha Youth Club,

गोर्खा युथ क्लब, पठानकोट माननीय कार्य गर्न सक्रिय

Share this news

गोर्खा युथ क्लब, पठानकोटले गोर्खे पहलवान देव थापालाई सम्मान जनाएको छ। आफ्नो समुदायको लागि विशेष कार्य गरिरहेको छ। यो क्लबले विशेष गरी रोगी-विरामीहरूलाई उपचारको लागि सहयोग गर्दै आइरहेको छ। यसले भर्खरै जम्मु-कश्मीरको तवी नदीमा बाडी आउँदा राहत सामग्री वितरण गरेर निकै चर्चा बटुलेको थियो। उक्त नदीको किनारमा रहेका सत्तर घर-परिवार प्रभावित हुँदा उनीहरूलाई चामल, आटा, दाल, तेल, तरकारी, लुगाफाटा वितरण गरेको थियो।
20-1-22 मा स्थापित गोर्खा युथ क्लब स्थापनाकालमा कम सदस्यहरूबाट सामाजिक कार्य थालेको थियो। उनीहरूको मानव उपकारी कार्य देखेर बिस्तारै मानिसहरू जोडिंदै गए। वर्तमान यसको कार्यसमितिमा अध्यक्ष समिता मगर, उपाध्यक्ष सोनु ठकुरी मल्ल, सचिव गौरव कौशल, कोषाध्यक्ष मणिप्रसाद लिम्बू बिट्टु, सह कोषाध्यक्ष बबीता लिम्बू, जनसम्पर्क अधिकारी इन्द्र गुरूङ रहेका छन्। सदस्यहरूमा सोनिया कृष्णमा राणा, अञ्जलि गुड्डु राणा, स्वास्तिका राणा लगायत अन्य  रहेका छन्।

Share this news
आजको रोजाइ
राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन