कुकुरलाई जताततै पाइखाना गराए 5 सय रुपियाँ जरिमाना

Share this news

दार्जीलिङ, 22 नोमेम्बर (निसं): अबउसो कुकुरहरूलाई जताभावी पाइखाना गराउन अघि मानिसहरूले दशपल्ट सोच्ने समय आएको छ। कारण यस्तो गरेको भेट्टखए दार्जीलिङ नगरपालिकाले तत्काल ५ सय रुपियाँ जरिनाम्मा लिने चेताउनी दिँदै
बतबारे सबै कुकुर पाल्ने मानिसहरूलाई सर्तक गराएको छ। उक्त कुराको पुष्टि दार्जीलिङ नगरपार्षद विष्णु मल्लले गरेका छन्। मानिसहरूले कुकुरहरू पालेपछि सही ठाउँमा पाइखाना गराउनु उनीहरुको जिम्मेबर रहेको ठहर दार्जीलिङ नगरपालिकाले गरेको छ। यसको साथै आउने जनवरी २०२६ देखि कुकुर पाल्ने मानिसहरूले दार्जीलिङ नगरपालिकाबाद कुकुरको लाइसेन्स बनाउनुपर्नेछ। कुकुरको प्रजातिको आधारमा कुकुर लाइसेन्सको मोल आधारित गरिनेछ। यसबारे बोल्दै विष्णु महले भने, पहिला दार्जीलिङ
नगरपालिकामा कुकुरको लाइसेन्स दिने काम गब्यौं, तर धेरै सालदेखि यो कुरा हुन सकेको छैन। यसले कुकुरको लाइसेन्स अनिवार्य गर्न कानून बनाउने जमर्को कसेका छौं। लेबोड एनिमल सेल्टर, एआरडी विभागका डाक्टर, एउटा एनजीओ अनि नगरपालिका मेडिकल अफिसरलाई लिएर बैठक राखेर कानून बनाउने जानकारी दिंदै महले अपि भने, कुकुरको लाइसेन्स प्रत्येक साल दिनुपर्ने हुन्छ। बीपीएल कार्ड हुनेहरूलाई बुक्कुरको लाइसेन्स बनाउँदा निःशुल्क दिइने नत्र थोरै मात्रमा शुल्क लिइनेछ। लाइसेन्सको शुल्क तिरेको आधारमा नगरपालिकाले कुकुरलाई ट्याग अनि कलर दिने अवगत गराउँदै उनले भने, यहाँबाट संग्रह भएको राजस्वले हामीले गड़ीका कुकुर अनि चौरास्ताको घोड़ाहरूलाई खोप लगाउने छौं। लाइन्सको निम्ति आउँदा मानिमाहरूले अनिवार्य रूपमा कुकुरलाई खोप मानिसहरूले ठिक तरिकाले कुकुर लगाएको कार्ड लिएर आउनुपर्नेछ। सबै पाल्छ भने छैन। कति मान्छेले ठिक तरिकाले पाल्दैनन्। उनले लेबोङको एनिमल सेल्टरसित मिलेर दाजीलिङ नगरपालिकाले गद्दीका कुकुरहरूलाई धेरै साल अधिदेखि खोप लगाउने कार्य गर्दै आइरहेको प्रकाश पारे।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ