कुकुरलाई जताततै पाइखाना गराए 5 सय रुपियाँ जरिमाना

Share this news

दार्जीलिङ, 22 नोमेम्बर (निसं): अबउसो कुकुरहरूलाई जताभावी पाइखाना गराउन अघि मानिसहरूले दशपल्ट सोच्ने समय आएको छ। कारण यस्तो गरेको भेट्टखए दार्जीलिङ नगरपालिकाले तत्काल ५ सय रुपियाँ जरिनाम्मा लिने चेताउनी दिँदै
बतबारे सबै कुकुर पाल्ने मानिसहरूलाई सर्तक गराएको छ। उक्त कुराको पुष्टि दार्जीलिङ नगरपार्षद विष्णु मल्लले गरेका छन्। मानिसहरूले कुकुरहरू पालेपछि सही ठाउँमा पाइखाना गराउनु उनीहरुको जिम्मेबर रहेको ठहर दार्जीलिङ नगरपालिकाले गरेको छ। यसको साथै आउने जनवरी २०२६ देखि कुकुर पाल्ने मानिसहरूले दार्जीलिङ नगरपालिकाबाद कुकुरको लाइसेन्स बनाउनुपर्नेछ। कुकुरको प्रजातिको आधारमा कुकुर लाइसेन्सको मोल आधारित गरिनेछ। यसबारे बोल्दै विष्णु महले भने, पहिला दार्जीलिङ
नगरपालिकामा कुकुरको लाइसेन्स दिने काम गब्यौं, तर धेरै सालदेखि यो कुरा हुन सकेको छैन। यसले कुकुरको लाइसेन्स अनिवार्य गर्न कानून बनाउने जमर्को कसेका छौं। लेबोड एनिमल सेल्टर, एआरडी विभागका डाक्टर, एउटा एनजीओ अनि नगरपालिका मेडिकल अफिसरलाई लिएर बैठक राखेर कानून बनाउने जानकारी दिंदै महले अपि भने, कुकुरको लाइसेन्स प्रत्येक साल दिनुपर्ने हुन्छ। बीपीएल कार्ड हुनेहरूलाई बुक्कुरको लाइसेन्स बनाउँदा निःशुल्क दिइने नत्र थोरै मात्रमा शुल्क लिइनेछ। लाइसेन्सको शुल्क तिरेको आधारमा नगरपालिकाले कुकुरलाई ट्याग अनि कलर दिने अवगत गराउँदै उनले भने, यहाँबाट संग्रह भएको राजस्वले हामीले गड़ीका कुकुर अनि चौरास्ताको घोड़ाहरूलाई खोप लगाउने छौं। लाइन्सको निम्ति आउँदा मानिमाहरूले अनिवार्य रूपमा कुकुरलाई खोप मानिसहरूले ठिक तरिकाले कुकुर लगाएको कार्ड लिएर आउनुपर्नेछ। सबै पाल्छ भने छैन। कति मान्छेले ठिक तरिकाले पाल्दैनन्। उनले लेबोङको एनिमल सेल्टरसित मिलेर दाजीलिङ नगरपालिकाले गद्दीका कुकुरहरूलाई धेरै साल अधिदेखि खोप लगाउने कार्य गर्दै आइरहेको प्रकाश पारे।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने