भागोप्रमोले आफ्नो उम्मेद्वार लिएर चुनाउ प्रचार गरिरहेको समय विपक्षले आफ्नो उम्मेद्वारको अनुहार अघि ल्याउन सकेको छैन
खरसाङ, (निसं)ः चुनाउ आयोगले एसआईआरको पुरा गरेपछि अन्तिम मतदाता सूची जारी गरिसकेको छ। अब केही केही दिनमा विधानसभा चुनाउको घोषणा हुनेछ। राज्यभर चुनाउको कसरत भइरहेको छ। यता पहाड़मा पनि आगामी…
