himalaya darpan today news

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले दक्षिण सिक्किमको नाम्ची जिल्लास्थित समरदुङ क्षेत्रमा पुगेर टिस्टा चरण–VI जलविद्युत् परियोजनाको निर्माणाधीन सुरुङमा भएको दुर्घटनापछि राहत तथा उद्धार कार्यको समीक्षा गरेका छन्। उनले प्रभावितलाई तत्काल…

Continue Readingसिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ, पारदर्शी र नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल विज्ञापन संघसँग भएको छलफलमा उनले…

Continue Readingविज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खर्साङ ब्राञ्च कमिटीअन्तर्गत महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक तथा सांगठनिक सभा तीनधारेमा सम्पन्न भएको छ। सभामा संगठन विस्तार, शहीद दिवसको तयारी तथा नयाँ पदाधिकारी र…

Continue Readingगोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड