विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट
बिजनबारी,15 जुलाई(निसं): दार्जीलिङ विधानसभा विधायक नोमन राई र दार्जीलिङ-पुलबजार खण्ड विकास अधिकारी (बीडीओ)-वीच मंगलबार सौहार्दपूर्ण शिष्टाचार भेटघाट भयो। उक्त जानकारी विधायक राईले सार्वजनिक गरेका छन्। विधायक निर्वाचित भएपछि पहिलोपटक खण्डविकास…
