युद्धविराम वार्तामा संलग्न इरानी शीर्ष वार्ताकारहरूको हत्या हुन सक्ने
अमेरिकाले युद्धविराम वार्तामा संलग्न इरानी शीर्ष वार्ताकारहरूको हत्या हुन सक्ने आशंकापछि इजरायलको कथित योजनाबारे इरानलाई गोप्य रूपमा चेतावनी दिएको खुलासा भएको छ। अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले तेस्रो मुलुकमार्फत इरानलाई…
