बुन्डिबुग्यो इबोला भाइरसविरुद्ध दुई उपचार विधिको क्लिनिकल परीक्षण शुरू
कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसविरुद्ध सम्भावित दुई उपचार विधिको क्लिनिकल परीक्षण औपचारिक रूपमा सुरु गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रायोजनमा सञ्चालन गरिएको उक्त…
