विश्व कप फाइनलमा अर्जेन्टिनाको आक्रमण र स्पेनको डिफेन्सबीच महामुकाबला
फिफा विश्व कप २०२६ को फाइनलमा आइतबार राति अर्जेन्टिना र स्पेन उपाधिका लागि आमनेसामने हुँदैछन्। अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको सुदृढ रक्षापङ्क्तिबीचको प्रतिस्पर्धाले फाइनललाई विशेष आकर्षणको केन्द्र बनाएको छ। किन…
