मेघालयमा विद्युतीय सवारी खरिदमा २५ हजार रुपैयाँ प्रोत्साहन, निःशुल्क दर्ता सुविधा
मेघालय सरकारले विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्न ‘मेघालय ईभी नीति २०२६’ स्वीकृत गरेको छ। नयाँ नीतिअनुसार ईभी खरिद गर्नेले २५ हजार रुपैयाँ प्रोत्साहन रकम पाउनेछन् भने सवारी दर्ता…
