बक्सा टाइगर रिजर्भमा अक्टोबर २ देखि बाघ पुनःस्थापना अभियान सुरु हुने
पश्चिम बंगाल सरकारले आगामी अक्टोबर २ देखि बक्सा टाइगर रिजर्भमा बाघ पुनःस्थापना (Tiger Reintroduction) अभियान सुरु गर्ने भएको छ। पहिलो चरणमा एक भाले र एक पोथी बाघलाई असम वा बिहारबाट…
