नेपाल सरकार मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरू सार्वजनिक, मिटरब्याज पीडितसँग वार्ता गर्न टोली गठन
नेपाल सरकार मन्त्रिपरिषद्को असार ३२ गतेको बैठकले विभिन्न महत्वपूर्ण र जनसरोकारका निर्णयहरू गरेको छ। बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न विशिष्ट वार्ता टोली गठन गर्नुका साथै…
