सोम तकभर समष्टि नारी – युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा सम्पन्न
इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा सोम-तकभर समष्टि, नारी अनि युवा जनशक्ति फ्रण्टको सांगठनिक सभा गरियो।सभाको सभापतित्वको भार समष्टि अध्यक्ष भरत तामाङलाई सुम्पिएको थियो भने सभामा बिशेष रुपमा…
