सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा
शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा भएको कथित अनियमितताबारे जवाफदेहिताको माग गर्दै दिल्लीको जन्तरमन्तरमा जारी ककक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलन १७औँ दिनमा पुगेको छ। यसैबीच, वातावरण अभियन्ता सोनम…
