जुलाई १३ मा हुने २१२ औं भानु जयन्तीको पूर्वतयारीको समीक्षा
२१२ औं राष्ट्रियस्तरको भानु जयन्ती समारोह समितिले जिल्ला अधिकारीहरूसँग जुलाई १३ मा हुने कार्यक्रमको पूर्वतयारीको समीक्षा गर्यो। भानु जयन्ती समारोह समिति २०२६ का सदस्यहरूले जिल्ला अधिकारीहरूसँग मिलेर सोरेङमा रहेको ‘भानु…
