केरेमथाङ लोटस सोसाइटीद्वारा वार्षिक सभा ग्राम सरसफाइ अभियान

पश्चिम सिक्किमको मानेबुङ–देन्ताम क्षेत्र अन्तर्गत सरदोङ–लुङ्जिक ग्राम पञ्चायत एकाइमा क्रियाशील सामाजिक संस्था केरेमथाङ लोटस सोसाइटीले आफ्नो वार्षिक साधारणसभासँगै ग्राम सरसफाइ अभियान तथा नयाँ कार्यसमिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो।…

Continue Readingकेरेमथाङ लोटस सोसाइटीद्वारा वार्षिक सभा ग्राम सरसफाइ अभियान