फिफा विश्वकप २०२६: बेल्जियम र इजिप्टबीच १–१ को रोमाञ्चक बराबरी
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा बेल्जियम र इजिप्टबीच भएको प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा टुंगिएको छ। दुवै टोलीले जितका लागि अन्तिम मिनेटसम्म संघर्ष गरे पनि एक–एक अंकमा चित्त…
