मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण
मुख्यमन्त्री पीएस तामाङले बागडोग्रा विमानस्थल नजिकै रहेको सिक्किम गेस्ट हाउसको हालको अवस्थाको मूल्याङ्कन गर्न भ्रमण गर्नुभएको थियो। मुख्यमन्त्री लेख्नुहुन्छ, आज, म, माननीय भवन तथा आवास विभाग मन्त्री श्री भीम हाङ…
