थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ
थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवाडर्स उपयुक्त छैन यो भनाई इण्डियन गोर्खा जन शक्ति फ्रण्ट, दार्जीलिङ महकुमा समितिको उपाध्यक्ष वीरेन्द्र तामाङको हो।इण्डियन गोर्खा जन शक्ति फ्रण्ट,को केन्द्रीय कार्यलय पी कोठीमा…
