गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता
गोर्खा जनमुक्ति मोर्चा सिटोङ - लाटपञ्चर समष्टिका प्रतिनिधिहरूद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयमा सौहार्दपूर्ण भेटवार्ता सङ्गै विभिन्न विषय लिएर ज्ञापनपत्र चढाएका छन्। उक्त भेटवार्ता अवधिमा सिटोङ -३ ग्रा.प. प्रधान रिना तामाङ…
