एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली
माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ (गोले) को निर्देशनमा, सरकार र सिक्किमका जनताको तर्फबाट, राजनीतिक सचिवहरू श्री ज्याकब खालिङ र श्री विकास बस्नेत, श्री आजाद भुटिया (ओएसडी) र श्री लजाङ…
