अपर दिलाराम लोकेशन गाउँमा गोरामुमोको सांगठनिक सभा सम्पन्न, स्थानीयवासीले हरियो झण्डाप्रति प्रतिबद्धता जनाए।
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा टुङ्ग–सन्त मेरिज समष्टि अन्तर्गत अपर दिलाराम लोकेशन गाउँमा एक महत्वपूर्ण सांगठनिक सभा समष्टि अध्यक्ष श्मदन छेत्रीको सभापतित्वमा सम्पन्न भएको छ। सभामा पार्टीको सांगठनिक सुदृढीकरण, गोर्खा जातिको…
