भारतको–चीन (तिब्बत) सीमाको नजिक उत्तराखन्ड चमोली जिल्लामा अवस्थित नीति भ्याली (Niti Valley) मा आयोजना गरिएको
"मिरिक रनर्स इनिसिएटिभ" (M.R.I.) टोलीका धावकहरूले हालै आयोजना गरिएका दुईवटा अत्यन्तै चुनौतीपूर्ण हिमाली दौड प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै क्षेत्रकै गौरव बढाएका छन्। आफ्नो अदम्य साहस, कठोर परिश्रम र खेलप्रतिको समर्पणलाई…
