भारतीय सेनाद्वारा ‘अपरेशन सिन्दूर’ को पहिलो वार्षिकोत्सव विविध कार्यक्रम पालन
असम राज्यको तिनसुकिया जिल्ला अन्तर्गत पर्ने मार्घेरिटा उप–जिल्लाको लेखापानी क्षेत्रमा भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ को पहिलो वार्षिकोत्सव विविध कार्यक्रममार्फत मनाएको छ। राष्ट्रिय गौरव र समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले…
