ठूलो आपराधिक घटनाको योजना बनाइरहेका तीनजना पुलीसद्वारा पक्राउ
सिलगढीमा ठूलो आपराधिक घटना घटाउने योजना बनाइरहेका तीन जना बदमासलाई पुलीसले पक्राउ गरेको छ। समाचार अनुसार पुलीसले गोप्य सूचनाको आधारमा कारबाही गर्दै उनीहरूलाई अपराध कार्यान्वयन गर्नु अघि नै नियन्त्रणमा लिएको…
