पहाड़ तराई अनुसूचित जाति मञ्च गठन
पहाड़ अनि तराईमा बस्ने अनुसूचित जातिद्वारा सञ्चालित विभिन्न सङ्घ-संस्थालाई लिएर खरसाङ्को नयाँ बजारस्थित सार्वजनिक भवनमा एउटा संयुक्त सभा सम्पन्न भयो। श्री दमाई समाजका वरिष्ठ सदस्य श्यामकुमार लोहारको अध्यक्षतामा सम्पन्न भएको…
