एनएमसी र एनजेएनपीका लागि दायर सबै मनोनयनको छानबिन सम्पन्न
नाम्ची नगर परिषद् (एनएमसी) अन्तर्गतका सात वडा र नयाँबजार-जोरथाङ नगर पञ्चायत (एनजेएनपी) अन्तर्गतका पाँच वार्डका लागि आम नगर निर्वाचन २०२६ को लागि दायर गरिएका मनोनयनहरूको छानबिन नाम्चीकी नगर निर्वाचन अधिकारी…
