लागूपदार्थ दुरुपयोग र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
एनसीओआरडी समिति गेजिङले पेलिङमा लागूपदार्थ दुरुपयोग र मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्यो। गेजिङको श्रम विभागले ग्यालसिङको स्वास्थ्य र पर्यटन विभागसँगको सहकार्यमा आज गेजिङ जिल्लाको माथिल्लो पेलिङस्थित नोर्बु घाङ…
