मैदानको संघर्षबाट नयाँ पुस्तालाई हौसला दिँदै जितेन राई
खेलकुदको मैदानमा कति आउँछन्, कति जान्छन्- कतिपय नाम समयसँगै हराउँछन्, कतिपय सम्झनामा मात्र सीमित रहन्छन्। तर केही नामहरू आफ्नो संघर्ष र समर्पणले विशेष पहिचान बनाउँछन्। दार्जीलिङ पहाड़का त्यस्तै एक खेलाड़ी…
