शान्ता छेत्रीले पार्टीको टिकट पाएका प्रार्थीहरूलाई दिए बधाई
खरसाङ, (निसं)ः पूर्व राज्यसभा सांसद तथा तृणमूल कंग्रेस दार्जीलिङ अनि कालेबुङ पहाड़का अध्यक्ष शान्ता छेत्रीले आगामी विधानसभा चुनाउको निम्ति पार्टीको टिकट प्राप्त गर्ने सम्पूर्ण उम्मेद्वारहरूलाई बधाई दिएकी छिन्। छेत्रीले उम्मेद्वारहरूलाई…
