ममता सरकारको अनिमियताले ग्रामीण विकास योजना कोष रोकिनु दुर्भाग्यपूर्ण
भारतीय जनता पार्टी, दार्जीलिङ सांगठनिक जिल्ला अध्यक्ष, सञ्जीव लामाले ममता सरकारले गरेको प्रचुर भ्रष्टाचार र अनिमियताको कारण ग्रामीण विकास योजनाको कोष रोकिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। ग्रामीण विकास राज्य मन्त्री…
