पाकिस्तानद्वारा काबुल अस्पतालमा आक्रमण, ४००को मृत्यु भएको दाबी

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतको दाबी छ कि पाकिस्तानले पुनर्वास अस्पतालमा आक्रमण गरेको छ। काबुलको एक अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो। यस आक्रमणमा कम्तिमा ४०० जनाको मृत्यु भएको…

Continue Readingपाकिस्तानद्वारा काबुल अस्पतालमा आक्रमण, ४००को मृत्यु भएको दाबी