अप्पर चिसोपानीदेखि घैयाबारी जाने सड़कको अनित थापाद्वारा शिलान्यास
पङ्खाबारी, (निसं): खरसाङ खण्डको रोहिणी अप्पर चिसोपानीदेखि घैयाबारीसम्म जाने सड़क निर्माणको शिलान्यास बुधवार जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट सम्पन्न गरियो। रोहिणी अप्पर चिसोपानीमा सम्पन्न यस कार्यक्रममा प्रमुख कार्यपाल अनित…
