स्थानीय उम्मेद्वरलाई नै विधानसभा चुनाउमा उठाउन पर्ने पेम्बा रिम्पोर्छेको सुझाउ
खरसाङ, (निसं): यसपालीको विधानसभा चुनावमा खरसाङ्मा सबैले बाहिरबाट होइन तर आफ्नै क्षेत्रका योग्य प्रार्थीलाई चुनावमा उतार्ने धर्म गुरु पेम्बा रिम्पोर्छेले सुझाव दिएका छन्। उनले एक भिडियो जारी गर्दै क्षेत्रीयता तेसै…
