सरकारी विद्यालयमा विद्यार्थी संख्या घट्दै
खरसाङ क्षेत्रका सरकारी विद्यालयहरूमा विद्यार्थीहरूको संख्या निरन्तर घट्दै गएको देखिएको छ। पछिल्ला केही वर्षयता अभिभावकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गराउन थालेपछि सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको बताइएको छ।…
