बङ्ग भूषण चन्दन लम्जेललाई सम्बर्द्धना
खरसाङ, (निसं): खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनको गोर्खा डा. पारसमणि प्रधान प्रेक्षागृहमा खरसाङ सार्की समाजको खरसाङ महकुमा समितिको आयोजनामा सम्वर्द्धना कार्यक्रम सम्पन्न भएको छ। उक्त सम्वर्द्धना कार्यक्रमको अध्यक्षता अर्जुन सार्कीले गरेका…
