जीटीए क्षेत्रका महाविद्यालयहरूमा रहेका समस्याको बारेमा शान्ता छेत्रीको पत्र मुख्यमन्त्रीलाई
खरसाङ, (निसं)ः पूर्व राज्यसभा सांसद एवं तृणमूल कंग्रेस दार्जीलिङ अनि कालेबुङ जिल्ला अध्यक्ष शान्ता छेत्रीले जीटीए क्षेत्रका सरकारी सहायता प्राप्त महाविद्यालयहरूमा रहेका समस्याहरूको समाधान गर्ने माग गर्दै राज्यकी मुख्यमन्त्री ममता…
