“आरनोवा”द्वारा बरिष्ठ नागरिकहरूको सम्मानमा पदयात्रा आयोजित
बरिष्ठ नागरिकहरूलाई सम्मान गरिनपर्छ भन्ने उद्देश एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन्स एन्ड वल्युन्टेरी एक्टिविटिज "आरनोवा"ले राखेको छ। संस्थानकी कार्यकारी अध्यक्ष मेनका तामाङको सोचलाई कार्यरुपमा परिणत गर्दै "आरनोवा"ले बरिष्ठ नागरिकहरूको…
