एआइले बनाएको उम्मेद्वार उठाए पनि आइजीजेएफले नै जित्ने दावि
पश्चिम बंगाल राज्यमा सम्पन्न हुने आगामी विधान सभा चुनावमा खरसाङ विधान सभा आसनमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) ले बनाएको उम्मेद्वार उठाए पनि सजिलै जित्ने दावि पार्टीका मिरिक…
