कृषक बन्धु योजनामा मृतक कृषक परिवारलाई आर्थिक सहयोग
दार्जीलिङ, 5 फरवरी(निसं): दार्जीलिङ-पुल बजार खण्ड अन्तर्गत मृतक कृषकहरुको 22 परिवारहरुलाई दुई-दुई लाख रुपियाँको चेक प्रदान गरियो। यो रूपियाँ 18 वर्ष देखि 60 वर्षको उमेरमा निधन हुने कृषकको परिवारहरुलाई कृषक…
