सुवास घिसिङको ११औँ पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
अतुल्य गोर्खा पिता आप्पा सुवास घिसिङको ११औँ पुण्यतिथिको अवसरमा सुवास घिसिङ समाधि संरक्षण समितिको आयोजनामा आज मिरिक मञ्जुस्थित सुवास घिसिङ स्मृति पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा गोर्खा राष्ट्रिय मुक्ति…
