विनय तामाङद्वारा सुवोध पाखरिनको वयानको निन्दा
गत केही दिन अघि गोर्खा राष्ट्रिय कांग्रेसका दुई सदस्यीय टोलीले भारत सरकारद्वारा मनोनित मध्यस्थकर्ता पंकज कुमार सिहंलाई भेट गरेको थियो। भेटवार्ता पश्चात गोर्खा राष्ट्रिय कांग्रेसका सुवोध पाखरिनले पत्रकार भेलालाई सम्बोधन…
