अजित पवारको मृत्यु अनि ममता ब्यानर्जीको टिप्पणी
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार विमान दुर्घटनामा निधन भएपछि राजनीतिक रुपमा ठूलो हलचल भएको छ। बिहान बारामती (पुने जिल्लामा) रहेको एयरपोर्टमा उनले चढेको चार्टर्ड विमान ल्यान्डिङको क्रममा दुर्घटनाग्रस्त हुँदा उनीसहित ५…
